धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ ’bout अभिमुखीकरण
rajdhanidaily.com · Sun Sep 06 11:59:12 GMT 2026

धनगढी । धनगढी उपमहानगरपालिकाले थारु/रानाथारु समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकाससम्बन्धी ऐन २०८३ र प्रचलित कानुनी व्यवस्था’bout भलमन्साहरूलाई अभिमुखीकरण गरेको छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १३ का भलमन्साहरूको सहभागिता रहेको थियो । अभिमुखीकरणमा भलमन्सा प्रथाको संरक्षण तथा विकास, भलमन्साको जिम्मेवारी र अधिकार, समुदायमा यसको भूमिकाका साथै ऐनमा व्यवस्था गरिएका कानुनी प्रावधान’bout जानकारी दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)