कांग्रेस एकताका लागि केसीले पनि राखे ५ बुँदे प्रस्ताव
ekantipur.com · Sun Sep 06 11:57:29 GMT 2026

कांग्रेस एकताका लागि केसीले पनि राखे ५ बुँदे प्रस्ताव
विशेष महाधिवेशनको परिधिभित्र रहेर दुवै कार्यसम्पादन समितिलाई एकीकृत गर्नेदेखि १५औं महाधिवेशनको मिति एक महिना पछि सार्नेसम्मका प्रस्ताव केसीले राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)