१११ सुन्दरीलाई पछि पार्दै डोमिनिकन रिपब्लिककी जोहेरी मोलाले जितिन् मिस वर्ल्ड २०२६
newsofnepal.com · Sun Sep 06 11:59:29 GMT 2026

डोमिनिकन रिपब्लिककी २४ वर्षीया जोहेरी मोलाले ‘मिस वर्ल्ड २०२६’ को उपाधि जितेकी छन्। भियतनामको न्हा ट्राङमा शनिबार आयोजित ७५औँ मिस वर्ल्डको ग्रान्ड फिनालेमा उनले १११ देशका प्रतियोगीलाई पछि पार्दै विश्व सुन्दरीको ताज जितेकी हुन्।
स्पेनकी एलिजाबेथ रेयनेस पहिलो रनरअप बनिन् भने मलेसियाकी तानुसिया चेट्टी दोस्रो रनरअप भइन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)