नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान गरिँदै
himalpress.com · Sun Sep 06 12:01:29 GMT 2026

नुवाकोट- नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको छ। नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो।
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पक्को पुल बगाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)