कृष्णभीरमा २७० मिटर २ लेनको डाइभर्सन : एक हप्तामा गाडी कुदाउने लक्ष्य, माथितिर देखिन थाल्यो 'क्र्याक' !
lokaantar.com

पृथ्वी राजमार्गको महत्त्वपूर्ण र संवेदनशील खण्ड मानिने धादिङको कृष्णभीरमा सडक भासिएपछि देशकै प्रमुख लाइफलाइन अवरुद्ध हुन नदिन वैकल्पिक मार्ग निर्माणको कामलाई तीव्र पारिएको छ ।
सडक विभागले पहिरो प्रभावित मुख्य सडकभन्दा केही माथिल्लो भागबाट नयाँ वैकल्पिक ट्रयाक खोल्ने काम तीव्र रूपमा अगाडि बढाएको हो । शुरूआति ट्र्याक खुलिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)