भोटेकोशी बाढी : टिचिङ अस्पतालमा अहिलेसम्म २ सय ८३ शव ल्याइयो
annapurnapost.com · Sun Sep 06 11:53:51 GMT 2026

काठमाडौं : गत भदौ १० गते रसुवाको भोटेकोशीमा नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका २ सय ८३ जनाको शव टिचिङ अस्पतालमा ल्याइएको छ।
अहिलेसम्म उक्त संख्यामा शवहरु ल्याइएको र २ सय २० शवको पोष्टमार्टम गरिएको तथा १ सय ६० वटा शवको व्यबस्थापन गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, २६ शवको सनाखत भइसकेको र २४ शव आफन्तले बुझेर लगेको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डिआइजी खुमबहादुर रानाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)