भोटेकोशी बाढीपछि लुम्बिनीका २४५ अझै सम्पर्कविहीन, बर्दियाका मात्र ७३ जना
ekantipur.com · Sun Sep 06 11:11:06 GMT 2026

भोटेकोशी बाढीपछि लुम्बिनीका २४५ अझै सम्पर्कविहीन, बर्दियाका मात्र ७३ जना
सम्पर्कविहीन हुनेहरूमा टिमुरे भन्सार नाका, ठूला लगानीका जल विद्युत् आयोजनामा काम गर्ने दक्ष प्राविधिक, कर्मचारी र कामदारदेखि मानसरोवर र गोसाइाकुण्ड घुम्न गएकाहरू पनि छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)