व्यापार बढाउँदै पूर्वाञ्चल ल्युब आयल
corporatenepal.com · Sun Jun 14 12:58:56 GMT 2026

काठमाडौं । लुब्रिकेन्ट उत्पादक कम्पनी पूर्वाञ्चल ल्युब आयल लिमिटेडले पछिल्ला वर्षहरूमा व्यापार बढाउँदै लगेको छ।
कम्पनीले सन् २०२६ को हालसम्म ६७ करोड ५० लाख रुपियाँको व्यापार गरेको छ । सन् २०२५ मा कम्पनीको व्यापार ११.५६ प्रतिशतले बढेर ८९ करोड ८० लाख पुगेको थियो, सन् २०२४ मा ७८ करोड ७० लाखमा सीमित थियो । आर्थिक वर्ष २०२३ मा कम्पनीको कुल व्यापार ७७ करोड ४० लाख थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)