मुस्ताङको त्यो रहस्यमय गुम्बा
mysansar.com · Sat Nov 23 07:39:12 GMT 2024

एक वर्षअघिको कुरा हो। म आफ्नो जीवनको एउटा अजीब मोडमा उभिएको थिएँ। समय थियो सन् २०२३। महिना किन लेखिरहनु? म त आफ्नो यात्रा संस्मरण लेख्दैछु।
मेरो जीवनमा एउटा ठूलो आँधी आयो। विश्वास गरेकी व्यक्तिले विश्वासघात गरिन्। पिताले अंशमा दिएको घर उनकै नाममा राखेको थिएँ। तर एक दिन उनले भनिन्, “तिमीलाई कुनै हिस्सा दिइन्न। यो सबै मेरो हो।” त्यो क्षण मेरो संसार नै भत्किएझैं भयो।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)