टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने
nepalnews.com · Fri Aug 28 06:03:12 GMT 2026

काठमाडौं । टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ एक करोड २० लाख रुपैंयाँ प्रदान गर्ने भएको छ ।
नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी एवं शिक्षकको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट २० लाख रुपैंयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)