कांग्रेसले देउवा फर्केपछि खाँणको निलम्बन बारे निर्णय लिने
makalukhabar.com · Sat Jun 17 16:43:50 GMT 2023
नेपाली कांग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय सभापति शेरबहादुर देउवा फर्केपछि लिने भएको छ ।
सभापति देउवा उपचारका लागि सिंगापुर गएका छन्। देउवा असार ७ गते फर्किनेछन्। देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)