भारतले पठायो बाढी प्रभावितका लागि थप ३७.५ टन राहत सामग्री
baahrakhari.com · Thu Aug 27 07:48:32 GMT 2026

काठमाडौं । भारतले भोटेकोसी बाढीपीडितका लागि थप ३७.५ टन राहत सामग्री नेपाल पठाएको छ ।
“नेपालका लागि ३७.५ टन एचएडीआर (मानवीय सहायता तथा विपद् राहत) सामग्री, औषधि र खाद्य प्याकेटहरू बोकेर दोस्रो उडान भर्खरै उडेको छ । भारत नेपाली अधिकारीहरूसँग नजिक र निरन्तर सम्पर्कमा छ,” भारतीय विदेशमन्त्री एस जयशंकरले समाजिक सञ्जालमा लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)