संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
ratopati.com · Sun Jun 14 13:22:04 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) ले गठन गरेको संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ।
पार्टी केन्द्रीय सचिवालयको गत जेठ ४, ८, ९ र १० गते बसेको बैठकले उपाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलको पहिलो बैठक पनि पौडेलकै अध्यक्षतामा बसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)