'आज पुलकित छ नेपाल आमाको काख, प्रत्येक गोलमा गरिमाको एक लाख'
palikakhabar.com · Wed Oct 30 09:05:53 UTC 2024
काठमाडौँ- साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली महिला फुटवल टिमलाई गरिमा विकास बैंक लिमिटेडले प्रति गोल वापत एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)