ब्राजिललाई हराउँदै नर्वे फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
shilapatra.com · Sun Jul 05 23:07:00 GMT 2026
एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको न्यु योर्क न्युजर्सी स्टेडियममा आज भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)