ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी
barnanmedia.com · Sun Jul 05 23:13:39 GMT 2026

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको छ।
सीसीटीभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन (एएनपिआर) प्रणालीको प्रयोग गरी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई निगरानी गर्दै कारबाहीलाई तीव्र बनाएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)