बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
ratopati.com · Sun Jun 14 13:54:28 GMT 2026

महोत्तरी । भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज घर हस्तान्तरण गरिएको छ ।
गत असोज १९ र २० गते जिल्लाको रातो खोलामा आएको बाढीका कारण घरबारविहीन भएका भङ्गहा नगरपालिकाका दलित, गरीब र अतिविपन्न ७३ परिवारलाई नयाँ घर निर्माण गररी आज हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)