२८ कार्तिकदेखि भरतपुरमा एनएमए स्पोर्टस फेस्ट हुँदै
swasthyakhabar.com · Wed Oct 30 15:12:01 UTC 2024
काठमाडौ- नेपाल मेडिकल एसोसिएसनको आयोजनामा प्रथम एनएमए स्पोर्टस फेस्ट हुने भएको छ। कार्तिक २८ देखि चितवनको भरतपुरमा फेस्ट आयोजना हुने संघका महासचिव सन्जिव तिवारीले जानकारी दिए।
फेस्टमा फुटसल, क्रिकेट,टेबल टेनिस, चेस लगाएतका प्रतियोगिता रहने चिकित्सक संघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)