आयुष कन्क्लेभमा चार देशका २०० भन्दा विशेषज्ञ सहभागी
nepalnews.com · Sun Jun 14 14:03:48 GMT 2026

काठमाडौँ। इन्टरनेसनल आयुष कन्क्लेभ २०२६ सम्पन्न भएको छ।
नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भारतस्थित काउन्सिल फर इन्टिग्रेटिभ वैद्य इनोभेसन एन्ड कोलाबरेसन (सिभिक) द्वारा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश अग्रवालले आगामी दशकलाई आरोग्य दशकका रूपमा मनाउने नेपाल सरकारको नीतिको स्वागत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)