तिब्बततर्फ ड्याम फुट्यो, उद्धारकर्मी तथा सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा जान चेतावनी
ratopati.com · Fri Aug 28 06:09:37 GMT 2026

रसुवा । नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल (ड्याम) पुनः फुटेको जानकारी प्राप्त भएपछि नेपालको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ड्याम फुटेर पानीको ठूलो बहाव तलतिर बग्न थालेपछि नेपालतर्फको तल्लो तटीय क्षेत्रमा बाढीको गम्भीर खतरा उत्पन्न भएको भन्दै नेपाल प्रहरीले सार्वजनिक सूचना जारी गरेर चेतावनी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)