भोटेकोशी बाढीबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक जारी
nepalviews.com · Fri Aug 28 06:10:07 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक सुरु भएको हो।
रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको क्षति, उद्धार, राहत तथा पुनर्निर्माणका विषयमा आवश्यक निर्णय गर्न प्रधानमन्त्री शाहले बैठक बोलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)