सत्तरी लाखमा बन्यो स्वास्थ्यचौकी भवन
barnanmedia.com · Sun Jul 05 23:59:13 GMT 2026

बागलुङ नगरपालिका–६ मा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ ।
वर्षौँ पुरानो जीर्ण भवनबाट सेवाप्रवाह गर्दा असहज भएपछि लहरेपिपल स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)