अन्तर्राष्ट्रिय फुटबलबाट ब्राजिलियन स्टार नेयमारको सन्न्यास घोषणा
lokaantar.com
ब्राजिलका लिजेन्ड्री फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्याँस घोषणा गरेका छन् । विश्वकपको अन्तिम १६ को खेलमा नर्वेसँग २-१ ले पराजित भएसँगै ३४ वर्षीय स्टारले संन्न्यास घोषणा गरेका हुन् ।
न्यू जर्सीको इस्ट रदरफोर्डस्थित मेटलाइफ स्टेडियममा भएको उक्त खेलपछि 'टिभी ग्लोबो'लाई अन्तर्वार्ता दिँदै नेयमारले आफ्नो सन्न्याँसबारे स्पष्ट पारे । उनले भावुक हुँदै भने, 'मैले प्रयास गरेँ, धेरै प्रयास गरेँ। तर अब यो सकियो। मैले यहीँबाट शुरू गरेको थिएँ, र यहीँ नै अन्त्य गरेँ।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)