जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?
rajdhanidaily.com · Sun Jun 14 14:49:41 GMT 2026
काठमाडौं । विश्वकप २०२६ अन्तर्गत ‘म्याच–डे ४’मा आइतबार नेदरल्यान्ड्सले एसियन पावरहाउस जापानसँग खेल्दैछ । समूह ‘एफ’को यो खेल नेपाली समयअनुसार मध्यराति १:४५ बजे हुनेछ ।
युरोपियन च्याम्पियनसिप २०२४ को सेमिफाइनलिस्ट नेदरल्यान्ड्सले फिफा विश्वकपको गत संस्करणमा अन्तिम आठसम्मको यात्रा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)