इरानमा इन्धन ट्यांकर विस्फोट : ११ जनाको मृत्यु, सात घाइते
nagariknews.nagariknetwork.com · Sun Sep 06 14:03:12 GMT 2026

इरानको पश्चिमी क्षेत्रमा इन्धन बोकेको ट्यांकर र मिनीबस ठोक्किएपछि भएको भीषण विस्फोट तथा आगलागीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
दुर्घटना शनिबार साँझ इरानको कुर्दिस्तान प्रान्तस्थित सनन्दज–हमदान सडकखण्डमा भएको हो। स्थानीय अधिकारीहरूका अनुसार सनन्दज सहरको प्रवेशद्वार नजिकै करिब साँझ ५:३० बजे दुर्घटना भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)