नुवाकोटमा प्रहरीले माइकिङ गर्दै भन्यो-बाढी आएको सूचना छ, नदीनजिक नजानू
kathmandupati.com · Fri Aug 28 06:11:06 GMT 2026

काठमाण्डु – नुवकोटमा प्रहरीले माइकिङ गर्दै नदीनजिक नजान सर्वसाधारणलाई अनुरोध गरेको छ ।
रसुवातर्फबाट फेरि बाढीको सूचना प्राप्त भएको जनाउँदै प्रहरीले नदीनजिक नजान आग्रह गर्दै माइकिङ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)