चिनियाँ कम्युनिस्ट पार्टीको बैठक सम्पन्न, नेपालका बाढीपीडितलाई आकस्मिक सहायता उपलब्ध गराउने
clickmandu.com · Fri Aug 28 06:14:20 GMT 2026

एजेन्सी । चीनका राष्ट्रपति सी चिनपिङले शुक्रबार दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा आएको विनाशकारी लेदोसहितको पहिरोपछि उद्धार र राहत कार्यका बारेमा छलफल र व्यवस्थापन गर्न पार्टी नेतृत्वको बैठकको अध्यक्षता गरेको सिन्ह्वा समाचार संस्थाले लेखेको छ ।
बैठकको आरम्भमा चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सी र अन्य नेताहरूले बुधबार केरुङ नाकामा आएको उक्त विपद्का मृतकहरूप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)