चीनतर्फको ताल फुटेको सूचना आयो, सुरक्षित रहनुस् : रसुवा सीडीओ
barnanmedia.com · Fri Aug 28 06:05:36 GMT 2026

, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ ।
चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)