तिब्बततर्फको बाँध पुनः फुट्यो, भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल
barnanmedia.com · Fri Aug 28 06:08:26 GMT 2026

काठमाडौं, भदौ १२ ।
चीनको तिब्बतस्थित केरुङ (ग्याइरोङ) सीमा बन्दरगाहभन्दा माथिल्लो क्षेत्रमा पहिरो र हिमपहिरोका कारण थुनिएको ताल (Dammed Lake) पुनः फुट्न थालेको छ. चिनियाँ सरकारी सञ्चारमाध्यम (CCTV) का अनुसार तालको पानी ओभरफ्लो भई बग्न थालेपछि नेपाल र तिब्बत दुवैतर्फ बाढीको उच्च जोखिम बढेको छ.
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)