इरानले ट्रम्प र उनका छोराको हत्या गर्ने हल्ला नेतन्याहुको षड्यन्त्र, हामीले चाहे कसैले रोक्न सक्दैन : रेजाई
bishowkhabar.com · Fri Aug 28 06:12:19 GMT 2026

काठमाडौं– इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका कान्छा छोराको हत्या गर्ने धम्कीसम्बन्धी हल्ला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको षड्यन्त्र भएको दाबी गरेका छन् ।
अरब समाचार च्यानल अल–मनारसँग कुरा गर्दै रेजाईले नेतन्याहुले झुटा सूचना फैलाएर ट्रम्पमा डर सिर्जना गर्दै इरानविरुद्ध युद्धका लागि प्रभावित पार्न खोजेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)