हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
ratopati.com · Mon Jul 06 00:48:07 GMT 2026

होडेइडा । यमनको पश्चिमी होडेइडा प्रान्तमा हुथी विद्रोहीह रूसँग भएको वर्षौँयताकै सबैभन्दा हिंसात्मक भिडन्तमा परी १६ जना सरकारी सैनिक मारिएका छन्।
यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारका राज्यमन्त्री तथा मन्त्रीपरिषद् सदस्य वालिद अल-कुदैमीले शनिबार साँझ यस घटनाको पुष्टि गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)