अस्ट्रेलियाले सातौँपटक जित्यो महिला टी-२० विश्वकपको उपाधि
barnanmedia.com · Mon Jul 06 00:39:35 GMT 2026
इङ्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले महिला टी-२० विश्वकपको उपाधि सातौँपटक जितेको छ।
इङ्ल्यान्डको लर्ड्समा आइतबार राति भएको फाइनल खेलमा इङ्ल्यान्डले दिएको १५१ रनको लक्ष्य अस्ट्रेलियाली टोलीले १७.१ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गरेको हो।