पाँचपटकको विश्वविजेता ब्राजिललाई नर्वेले घर फर्कायो
barnanmedia.com · Mon Jul 06 00:46:44 GMT 2026
काठमाडौं । ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ब्राजिलसँगको खेलमा अपराजित रहेको इतिहासलाई कायमै राख्दै नर्वेले २-१ ले पराजित गरेको हो ।नर्वेको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)