राष्ट्रियसभाको बैठकमा मन्त्रीहरूले जवाफ दिँदै
baahrakhari.com · Mon Jul 06 01:03:49 GMT 2026

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक मध्याह्न सवा १२ बजे बस्नेछ ।
बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)