प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
kharibot.com · Mon Jul 06 01:10:00 GMT 2026

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद सचिवालयका अनुसार आज विहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)