अपर त्रिशूली–१ को सुरुङबाट निकालियो दुई शव
onlinekhabar.com · Sun Sep 06 14:40:16 GMT 2026

२१ भदौ, काठमाडौं । रसुवाको माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा दुई वटा शव फेला परेको छ ।
सो आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीले आइतबार सुरुङबाट दुई वटा शव फेला परेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)