एनभीएलमा खप्तड फाल्कन्समाथि कर्णाली शिवराज सोझो सेटमा विजयी
neplays.com · Sun Sep 06 14:53:00 GMT 2026
काठमाडौं । जारी नेपाल भलिबल लिग (एनभीएल) मा खेल कर्णाली शिवराजले खप्तड फाल्कन्सलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दोस्रो खेलमा कर्णालीले खप्तडलाई तीन सेटको सोझो सेटमा पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)