वर्षमा एउटा चलचित्रमा काम गर्छु : राजेश हमाल
canadanepal.com · Tue Jun 10 16:43:06 GMT 2025

काठमाडौं - अभिनेता राजेश हमालले वर्षमा एउटा चलचित्रमा काम गरी कलाकारिता क्षेत्रमा नै रमाउने बताएका छन्।
सोमबार साँझ ६१औं जन्मदिनको अवसरमा ‘युगदेखि युगसम्म’ पुस्तक अनावरण कार्यक्रममा अभिनेता हमालले वर्षमा एउटा चलचित्र लिएर दर्शकसम्म पुगी यसै क्षेत्रमा रमाउने चाहना रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)