प्रधानमन्त्री शाहद्वारा सुरक्षाकर्मीको साहसको प्रशंसा
lokaantar.com

प्रधानमन्त्री बालेन शाहले भोटेकोशी–त्रिशूली बाढीपछि उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको साहस र योगदानको प्रशंसा गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले विपद्का बेला सुरक्षाकर्मीले देखाएको त्याग, निष्ठा र अदम्य साहसका कारण लाखौँ नागरिकले सुरक्षित महसुस गर्न पाएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)