महामन्त्री उम्मेदवारमा थपिए राजु पाण्डे, उम्मेदवारी घोषणा गर्नेको सङ्ख्या ८ पुग्याे
nepalpress.com · Thu Jun 25 18:24:38 GMT 2026

चितवन । रास्वपाको महामन्त्रीमा राजु पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिकसँगै उनले सामाजिक सन्जालबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रतिनिधि सभा सदस्य पाण्डे प्रधानमन्त्री बालेन साह काठमाडौँको मेयर हुँदा नगर प्रहरी प्रमुख थिए । उनीसँगै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नेको संख्या ८ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)