के नेताहरू सर्वसाधारणभन्दा बढी बाँच्छन्? तथ्यांकले के भन्छ?
mysansar.com · Sun Mar 09 02:50:31 GMT 2025

सर्वसाधारण नेपालीको जीवन कस्तो हुन्छ? संघर्षमय। नेताहरूको जीवन? विशेष सुविधा, स्वास्थ्य उपचार, सुरक्षित वातावरण। तर, के यसले उनीहरूको आयुमा असर पार्छ?
आउनुस् देशको शासनसत्ता चलाएका (प्रधानमन्त्री र राजा) को आयु र सर्वसाधारण नेपालीको औसत आयुबीच कति फरक छ? तथ्याङ्कमा हेरौँ।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)