म्याराथन धावकद्वयलाई लि–निङ्गको प्रायोजन
neplays.com
लि–निङ्ग नेपालले एसियन गेम्समा सहभागी म्याराथन धावकद्वय राजन खत्री र पुष्पा भण्डारीलाई प्रायोजन गरेको छ ।
लि–निङ्ग नेपालले एसियन गेम्सको एथलेटिक्स विधामा म्याराथन स्पर्धामा दौडने नेपालका दुई धावकलाई प्रयोजन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)