एनभीएल : कर्णाली सोझो सेटमा विजयी
baahrakhari.com · Sun Sep 06 15:00:01 GMT 2026
काठमाडौं । कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल)मा लगातार दोस्रो जित दर्ता गरेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा कर्णालीले खप्तड फाल्कोन्सलाई सोझो सेटमा हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)