गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक पार्कको शिलान्यास
barnanmedia.com · Sun Sep 06 14:55:05 GMT 2026

सिंहदरबारस्थित संघीय संसद् भवन परिसरमा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’ निर्माणका लागि शिलान्यास गरिएको छ।
आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले संयुक्त रूपमा पार्क तथा शालिक र स्तम्भको शिलान्यास गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)