ब्राजिल विश्वकपबाट बाहिरिएसँगै नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा
neplays.com · Mon Jul 06 01:42:00 GMT 2026
ब्राजिलका स्टार स्ट्राइकर नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।
सोमबार बिहान विश्वकपको अन्तिम १६ को खेलमा नर्वेसँग २-१ ले पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)