मेक्सिकोले एक गोल फर्कायो
ratopati.com · Mon Jul 06 01:45:27 GMT 2026
मेक्सिको सिटी । दुई मिनेटमा दुई गोल खाएको मेक्सिकोले इंग्ल्याण्डविरुद्ध एक गोल फर्काएको छ । जुलियन क्युनोनेसले ४३ औँ मिनेट गोल गरेका हुन् ।
यसअघि इंग्ल्याण्डले विश्वकप २०२६ को सह–आयोजक मेक्सिको विरुद्ध पहिलो हाफमा दुई मिनेटको अन्तरमा २-० गोलको अग्रता बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)