कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप
lokaantar.com

रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि वैकल्पिक मार्गका रूपमा कोरला नाका चलायमान हुन थालेको छ । नाकाबाट मालवस्तु आयात बढेसँगै मुस्ताङ भन्सार र क्वारेन्टाइन कार्यालयमा कर्मचारी थप गर्न लागिएको छ ।
भन्सार विभागले छ जना कर्मचारी तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले तीन जना कर्मचारी मुस्ताङ पठाउने तयारी गरेको छ । हाल मुस्ताङ भन्सारमा १२ जना कर्मचारी कार्यरत छन् भने दरबन्दी १८ जनाको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)