स्रोत नखुलेको साढे ५ लाख रुपैयाँ बरामद
nagariknews.nagariknetwork.com · Mon Jul 06 01:42:07 GMT 2026

कपिलवस्तुको मायादेवी गाउँपालिका-२ अभिरावमा स्रोत नखुलेको साढे ५ लाख रुपैयाँ बरामद भएको छ।
पकडी-चारकचौडा सडक अन्तर्गत असार २० गते पकडीबाट चारकचौडा तर्फ जाँदै गरेको लु ३५ प ८९५९ नम्बरको मोटरसाइकलको सिटमुनिबाट ५ लाख ४८ हजार ५ सय रुपैयाँ बरामद भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)