उत्तर कोरियाको नयाँ विध्वंसक जहाज ‘काङ कोन’को ‘परीक्षण’
barnanmedia.com · Mon Jul 06 01:34:48 GMT 2026

उत्तर कोरियाले यो हप्ता पाँचहजार टनको विध्वंसक जहाज ‘काङ कोन’ को परीक्षण गरेको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जनाएको छ।
नेता किम जोङ उनले यो हप्ता पाँच हजार टनको विध्वंसक जहाज ‘काङ कोन’ परीक्षणका साथै क्रुज मिसाइल प्रक्षेपण र ‘विद्युतीय युद्धसामग्री’ समेतको निरिक्षण गरेको जानकारी राज्य सञ्चालित केसीएनएले आइतबार जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)