चुक्ता पूँजी १६ प्रतिशतले बृद्धि गरेको प्राइम बैंकको नाफा किन घट्यो ?
arthadabali.com · Fri Jan 21 13:55:31 GMT 2022
काठमाडौँ / प्राइम बैंकको लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ६७ करोड ८५ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने ७.४३ प्रतिशतले घटेको हो । बैंकले गत आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ८१ करोड ३३ लाख २९ हजार नाफा कमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)